प्रथम साधारणसभा तथा मिडिया सम्मेलन
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको प्रथम साधारणसभा तथा मिडिया सम्मेलन हेटौंडामा मिति २०७६ असार १८ र १९ गते सम्पन्न भयो…
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको प्रथम साधारणसभा तथा मिडिया सम्मेलन हेटौंडामा मिति २०७६ असार १८ र १९ गते सम्पन्न भयो…
मिडिया काउन्सिल विधेयकसहित सञ्चार बिरोधी ऐन कानूनहरुको बिरोधमा हेटौंडामा शनिबार बिहान पत्रकारहरुले बिरोध प्रर्दशन गरेका थिए । नेपाल पत्रकार महासंघ ३ नम्बर…
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा पत्रकारिता पुर्नताजगी तालिम धादिङ जिल्लाको बैरेनीमा २०७५/११/२७ गतेदेखि २९ गतेसम्म भएको थियो ।
नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको पहिलो जिल्ला अध्यक्षहरुको भेला हेटौंडामा मिति २०७५ माघ १८ र १९ गते सम्पन्न भयो ।
नेपाल पत्रकर महासंघ ३ नम्बर प्रदेश समितिको पहिलो बैठक, धुलिखेल काभ्रेमा सम्पन्न । मिति २०७५ असार १ गते ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति (तत्कालिन ३ नम्बर समिति) को सपथ तथा पदभार ग्रहण कार्यक्रम । मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा उक्त…
नेपाल पत्रकार महासंघबागमती प्रदेश समिति निर्वाचित मिति: २०७५ वैशाख २२ गते अध्यक्ष: प्रताप विष्टउपाध्यक्ष: यदुनाथ गौतमउपाध्यक्ष: नानीमैयाँ कार्कीमहासचिव: कृष्ण सारु मगरसचिव: सुरेश…
