प्रकाशितः माघ १९, २०७५ नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको पहिलो जिल्ला अध्यक्षहरुको भेला हेटौंडामा मिति २०७५ माघ १८ र १९ गते सम्पन्न भयो ।