Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

पदस्थापन कार्यक्रम

बैशाख २६, २०७५

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति (तत्कालिन ३ नम्बर समिति) को सपथ तथा पदभार ग्रहण कार्यक्रम । मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा उक्त पदस्थापन कार्यक्रम भएको थियो ।

हेटौंडा, २६ वैशाख २०७५