प्रकाशितः 14, March नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा पत्रकारिता पुर्नताजगी तालिम धादिङ जिल्लाको बैरेनीमा २०७५/११/२७ गतेदेखि २९ गतेसम्म भएको थियो ।