Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

Program (News & Events)

माघ २०, २०७९

तेस्रो साधारणसभा

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारणसभा दोलखाको पर्यटकीय नगरी जिरीमा २०७९ माघ २०–२१ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न…

जेष्ठ ३, २०७९

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकोचौथो साधारणसभा तथा तेस्रो अधिवेशन१–२ जेठ, २०८१नुवाकोट

कार्तिक १५, २०७८

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रादेशिक सम्मेलन

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको प्रदेशिक सम्मेलन नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा भरतपुर महानगरपालिकाको कार्यालय, चितवन सहित बिभिन्न…

जेष्ठ १२, २०७८

स्वास्थ्य सुरक्षा सामग्री बितरण

कोभिड १९ बिपदको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुका लागि जिल्ला जिल्लामा पुगेर मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री बितरण गर्दै प्रदेश समिटिको टोली…

चैत्र ३०, २०७७

पदस्थापन

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो कार्यसमितिको पदस्थापन तथा संस्थापक कार्यसमितिलाई मायाको चिनो हस्तान्तरण कार्यक्रम । मिति ः २०७७ चैत्र ३०,…

माघ ३०, २०७७

दोस्रो साधरणसभा

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको दोस्रो साधरणसभा २०७७ माघ ३० गते हेटौंडामा सम्पन्न भयो । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको…

साउन १९, २०७७

स्वागत कार्यक्रम

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टसहित केन्द्रीय समितिलाई प्रदेश महासंघको कार्यालयमा स्वागत गरिँदै ।