Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

स्वास्थ्य सुरक्षा सामग्री बितरण

जेष्ठ १२, २०७८

कोभिड १९ बिपदको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीहरुका लागि जिल्ला जिल्लामा पुगेर मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री बितरण गर्दै प्रदेश समिटिको टोली ।