• प्रकाशितः 12, February

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको दोस्रो साधरणसभा २०७७ माघ ३० गते हेटौंडामा सम्पन्न भयो ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा समिति अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा साधारणसभा भएको हो ।