Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

तेस्रो साधारणसभा

माघ २०, २०७९

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारणसभा दोलखाको पर्यटकीय नगरी जिरीमा २०७९ माघ २०–२१ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।