पत्रकारिता पुर्नताजगी तालिम फाल्गुन ३०, २०७५ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा पत्रकारिता पुर्नताजगी तालिम धादिङ जिल्लाको बैरेनीमा २०७५/११/२७ गतेदेखि २९ गतेसम्म भएको थियो ।