प्रकाशितः 7, March नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयोजन र सामाजिक विकास मन्त्रालयको आयोजनमा पत्रकार महिलाको लागि लेखनबृत्ति तालिम २०७६ फागुन १९ देखि २३ गतेसम्म हेटौंडामा सम्पन्न भयो ।