


प्रभावित पत्रकारहरू रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रभावित पत्रकार तथा परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

